संविधान लेखेपछि सभा समाप्त हुन्छ : ओली

पोखरा–नेकपा एमाले अध्यक्ष केपी ओलीले संविधान जारी गरेपछि संविधान सभा समाप्त हुने बताएका छन् । आफ्नो पार्टीको कास्की जिल्ला परिषद भेलाको पोखरामा बिहीबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले संविधान जारी भइसकेपछि सोही संविधानअनुसार मुलुक अघि बढ्ने बताए । संविधान लेखिसकेपछि पनि संविधान सभा राख्दा संविधान लेख्न बाँकी नै रहेको अर्थ लाग्ने हुँदा त्यसो गर्न नहुने … Continue reading संविधान लेखेपछि सभा समाप्त हुन्छ : ओली